शुक्रबार, मंसिर १५, २०८०
Dashain

तोकिएकै मितिमा लोकतान्त्रिक संविधान जारी हुन्छ :सभासद् थापा

कठमाडौं श्रावण ३१, झापा काँग्रेसद्दारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बाल्दै काँग्रेसका जुझारु केन्द्रीय सदस्य एवम् सभासद् गगन थापाले
thapaपहिलो संविधानसभाले गरेका सहमतिको स्वामित्व ग्रहण गर्दै तोकिएकै मिति अर्थात आगामी माघ ८ गते लोकतान्त्रिक संविधानसंविधान जारी हुने बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष डा. डिना सङ्ग्रौलाले अब बन्ने संविधान महिलामैत्री हुनुपर्ने भन्दै यसको लागि काँग्रेसले पहल थलिसकेको बताउँदै काँग्रेस नेतत्वको विद्यमान सरकारमा ३० प्रतिशत पनि महिला सहभागी नभएकाले मनोनित हुने २६ सभासद्मा महिला प्राथमिकतामा राखिनुपर्नेमा जेठ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031