काठमाडौं श्रावण् २९, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मशताब्दीका अवसरमा सांस्कृतिक सङ्ग्रहालय नेपालद्दारा
राजधानीको बबरमहल स्थित नेपाल आर्ट ग्यालरीमा साताव्यापीरुपमा आयोजित उहाँको जन्मदेखि मृत्यु संस्कारसम्मका जन्मशताब्दीको तस्बिर प्रदर्शनी अवलोकनार्थ पुगेका महानुभावहरुले तस्बिर अवलोकन पछि के लेखे…
httpv://www.youtube.com/watch?v=L2rOwi6sdV8