शनिबार, अशोज ६, २०८०

काठमाडौ ने.बि.सङघको अध्यक्षमा वैद्य र सचिवमा महर्जन निर्वाचित

काठमाडौं, भाद्र १५, नेपाल बिद्यार्थी संघ काठमाडौको अध्यक्षमा मनोज बैध्य निर्वाचित भएका छन् । शनिबार र आइतबार काठमाडौमा जारी 1375263_10152692727962329_659923544113704241_nअधिवेशनबाट अध्यक्षमा वैद्य सचिवमा राज महर्जन निर्वाचित भएको हो । संङघको केन्द्रिय महाधिवेशन भाद्रको अन्तिम साता काठमाडौमा लगभग निश्चित भैसकेको छ ।
संङघका प्रवक्ता युपी लामिछानेका अनुसार काठमाडौमा जारी अधिवेशनले समितिका अन्य पदाधीकारीहरु पनि चयन हुँनुपर्नेमा त्यसो नसकेको जानकारी दिदै यस सम्बन्धमा पनि चाँदै निर्णय गरिने सहमति भएको बताएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031