शनिबार, जेष्ठ २७, २०८०

एमाओवादी भित्रको आन्तरिक विवाद थप चरमचुलीमा,भट्टराईपक्षीय नेताहरुलाई कारवाही

काठमाडौं श्रावण १९, एमाओवादी स्थायी समितिको आज साँझ बसेको बैठकले विधानत बैठकमा तीन पटकसम्म बिना जानकारी अनुपस्थित maoist-office_20140224091425भएको भन्दै वरिष्ठ नेता डा बाबुराम भट्टराईसहित उहाँ पक्षधर नेताहरु लामो समयदेखि पार्टीको कुनै पनि बैठकमा उपस्थित नभएका भन्दै  भट्टराईपक्षीय केन्द्रीय सदस्य क्रमस सचिव टोपबहादुर रायमाझी र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई हटाइएको छ भने अर्का केन्द्रीय सदस्यहरु क्रमस गङगानारायण श्रेष्ठ र रामरिझन यादवलाईलाई पाटी निर्देशन विपरितका कम गरेका भन्दै निलम्बन गरेको छ ।

यसरी भट्टराईपक्षीय नेताहरुलाई कारवाही गर्दै गर्दाको अवसस्था लाइ हेने हो  भने अव एमाओवादी फुट र विभाजन उन्मुख भएको प्रष्ट भएको छ । त्यस्तै प्रस्तुत कारवाही प्रकरणले एमाओवादी भित्रको आन्तरिक विवाद थप चरम चुलीमालगेको सम्वद्ध सेतले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031