आज पनि दुइजना आरोपी थुनछेक बहसपछि धरौटीमा रिहा

काठमाडौं, श्रावण १६ गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ वारेन्ट जारी गरिएका १३ मध्ये चितवन जिल्ला अदालतमा हजीर भएका थप दइ chitwan-district-courtजना क्रमस सीता अधिकारी र विष्णुप्रसाद तिवारीलाइ न्यायाधिश विनोदमोहन आचार्यको इजलाशले थुनछेक बहस पछि धरौटिमा रिहा गरेके छ। प्राप्त समाचारमा उल्लेख भए अनुसार आरोपीद्धयलाइ अधिकारी शुद्ध तारेखमा र तिवारीलाई २० हजार धरौटी लिएर तारिखमा आउने गरी रिहा गरिएको जनाएको छ ।

यसअघि विहीबार पनि आरोपी मध्येकै तीन जनालई पनि जिल्ला अदालत चितवनले धरौटीमा रिह गरेको थियो ।

यसरी अधिकरी हत्यका आरोपी मभ्ये १३ जना मध्ये ८ जना रिहा भएका छन् भने बाँकी ५ जना अझै अदालत हाजीर नभएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31