शुक्रबार, बैशाख ७, २०८१

संविधानसभाबाट जनपक्षीय संविधान बन्ने संभावना क्षिण :अध्यक्ष प्रचन्द्र

काठमाडौँ श्रावण ९, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रले संविधानसभा विद्यमान स्वरुप हेर्ने हो भने जन पक्षिय संविधान बन्ने सम्भावना नदेखिएको भन्दै prachanda1यदि त्यस्तो अवस्था सिर्जना भएमा त्यस विरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुनु पर्ने बताउँनु भएको छ । कुम्भेश्वर मन्दिर परिसरमा निर्मित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको अर्धकदको सालिक अनावरण गर्दै अध्यक्ष प्रचन्द्रले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै कम्युनिस्ट आन्दोलनलाई आजको अवस्थामा पु-याउन नरबहादुर कर्माचार्यको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले नेता कर्माचायको सपना पूरा गर्न र मुलुकमा राजनैतिक स्थिरता कायम गर्न पनि जनपक्षीय संविधानको निर्माण नै आजको आवश्यकता भएको बताउनुभएको उक्त कार्यक्रममा वाम बुद्धिजीवी श्याम श्रेष्ठ लगायतले कम्युनिस्ट पार्टीका संस्थापकनेता कमाचर्यको सस्मरण अभिव्यक्ति दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु