शुक्रबार, बैशाख ७, २०८१

विश्वकप फुटवलको आयोजक राष्ट्र ब्राजिलको लज्जास्पद पराजय

काठमाडौ अषाढ२५, ब्राजिलमा जारी विश्वकप फुटवलको सेमी फाइनल खेलमा आयोजक राष्ट्र ब्राजिललाई जर्मनीले हाप दर्जनको गोल अन्तरमा brazil-2014-world-cup-logo-03पराजीत गरेको छ । यो जित सगसङगै जर्मनीले विश्वकप फुटवलको २० औ संस्करणको फाइनलमा आफ्नो प्रभूत्व जमाएका छ । अव जर्मनीले फाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

ब्राजिलका चर्चित खेलाडि नेयमारको अनुपस्थितीमा ब्राजिलका लागि यो हार अर्को ठूलो धक्का सावित भएको छ । ब्राजिलको हारलाई विश्वकप इतिहासमै अहिलेसम्मकै सर्वाधिक अप्रत्यासित मानिएको छ । गएराती भएको खेलमा जर्मनीले पहिलो हाफमा छ मिनेटको अन्तरमा चार गोल गरेको थियो । पहिलो हाफको अन्त्यमा जर्मन पाँच गोल सहित जर्मनीले  ब्राजिललाई ७-१  गोल अन्तरमा पराजित गरेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु