शनिबार, बैशाख ८, २०८१

विधेयक नेपाल राजपत्रमा प्रकाशित गरी जनमत बुझ्न सभामुखको निर्देशन

काठमाडौँ श्रावण १४, व्यवस्थापिका–संसदको आजको बैठकले बहुचर्चित अदालतको अपहेलनासम्बन्धी विधेयक, २०७१ उपर सरोकारवाला निकाय क्रमस नेपाल पत्रकार 2852_123महासङघ , नेपाल वार लगायत आम नेपाली जनताको राए एवम् प्रतिक्रिया बुझन स्वीकृति दिएको छ ।

प्रस्तुत विधेयक नेपाल राजपत्रमा प्रकाशित गरी प्रचार गर्न सभामुख नेम्वाङले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलार्इ निर्देशन दिदै सरोकारवाला सङघ संस्थाको अभिमत बुझ्न निर्देशन दिनुभएको हो ।