शुक्रबार, बैशाख ७, २०८१

माननीयहरुलाइ संसदीय प्रक्रियाको हेक्का राख्न सभामुखको आग्रह

काठमाडौं श्रावण २, व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयको कारबाही जारी रहँदा केही सांसदले पटकपटक हात उठाउने र केहीले समसामयिक विषयमा 2852_123सरकारको ध्यानाकर्षण गराउन उपलब्ध गराइएको उक्त समयको ख्याल नगरी बजेट र विनियोजन विधेयकका विविध विषयमा अभिव्यक्ति दिएपछि सभामुख सुवाचन्द्र नेम्बाङले सभासदहरुलाइ विषयवस्तुबाट नबहकिन र संसदीय प्रक्रियाको हेक्का राख्न आग्रह गर्नुभएको छ ।

पटकपटक हात किन उठाएको ? शून्य समयको प्रक्रिया जारी हुँदा नियमापत्ति गर्न पाइन्छ, प्रक्रियागत रूपमा नाम लेखाएपछि घरिघरि हात उठाउन नपाइने भन्दै सभमुख नेमवाङले सभासदहरुलाइ ससदको नितिनियम स्मरण गराउँनु भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु