शुक्रबार, चैत्र १६, २०८०

भ्रष्टाचारी एलडियो विरुद्ध मुद्धा दायर

काठमाडौं श्रावण् ९,  संस्थाको सम्झौता नविकरण गर्ने क्रममा संस्थाका निर्देशक संग एक लाख बीसहजार रिसवत लिंदै गरेको अवस्थामा पक्राउ परेका रौतहट जिल्लाका akither ko logoस्थानिय विकास अधिकारी वशन्त कुमार भण्डारी विरुद्धद्ध अख्तियार दुरुपयेग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

आयोगले स्थानिय विकास अधिकारी वशन्त कुमार भण्डारीले झोलुङ्गे पुल निर्माण सम्बन्धि कार्य गर्दै आईरहेको हेल्प लाईन नेपाल नामक संस्थाको सम्झौता नविकरण गर्ने क्रममा उक्त संस्थाका निर्देशक संग लिएको रकम भ्रष्टाचारजन्य कार्य भएको पुष्ट�� गर्दै निज उपर भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय मागदाबी सहित मुद्धा दायर गरेको जारी विज्ञप्तिमा जनाएको छ ।