बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री कोइराला र विदेशमन्त्री स्वराजवीच विशेष भेटवार्ता, नेपालको विकासका लागि सहयोग गने प्रतिवद्धता व्यक्त

काठमाडौँ श्रावण १०, प्रधानमन्त्री सुशील कोइरालाले नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग बालुवाटारस्थित प्रधानमन्त्री pm-koirala14susma-sawarajनिवासमा आज साझ भेटवाता गर्दै नेपाल सक्तमणकालिन अवस्थाबट उभो लाग्दै शान्ति स्थायित्व, लोकतन्त्र र विकासको मार्गमा लम्कने घडिमा रहेको र यसको भारतको सहयोग आवश्यक भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा दिनेश भट्टराईलाइ उदत गर्दै प्राप्त समाचरमाउल्लेख भए अनुसार प्रधानमन्त्री कोइराला विदेशमन्त्री स्वराजवीचको भेटवार्तामा
विदेशमन्बी स्वरजको भ्रमण् लगत्तै हुने भरतीय प्रम मोदीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिनेमा आफू विश्वस्त रहेको बताउँनु भएको बुझिएको छ ।

त्यस्तै प्रधानमन्त्री कोइरालाको यस्तो अभिव्यक्ति पछि विदेशमन्त्री स्वराजले प्रम कोइरालके अभिव्यक्ति प्रति आभार व्यक्त गदै भारतीय सरकारको तर्फबाट छिमेकी मुलुकको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बुझिएको छ ।