शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री कोइराला मंगलबार स्वदेस फकर्दै

काठमाडौं श्रावण १, अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराइरहेका प्रधानमन्त्री सुशिल कोइराला मंगलबार स्वदेस फकर्दै भएका छन । फोक्सोको क्यान्सरको priminiisterरेडियोथेरापी उपचार पछि उपचारमा संलग्न चिकित्सक सल्लह अनुरुप प्रम कोइरालाल नेपाल फर्कने भएका हुन्। गत आषाढ २ गते प्रम कोइराला स्वास्थ्य परीक्षणका लागि न्युयोर्क जनु भएकोथिये । उहााक्ँे न्युयोर्क स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा स्वस्थ्य परीष्ण सहित पाँच पटक रेडियोथेरापी गरिएको छ ।

उहाँका निजी चिकित्सक डा करवीरनाथ योगीको भनाइ उद्धृत गर्दै उहाँ अहिले तन्दुरुस्त रहेको र स्वास्थ्यलाभ गरिरहनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाएका छन । । प्रधानमन्त्री कोइराला कोइरालाले अर्को ३ महिनापछि फलोअपमा जने गरि केही दिन आराम गरेर सोमबार न्युयोर्कबाट इम्तेहाज एयरको उडानबाट आवुदावी हुदै मंगलबार साँभ ८ वजेर ५ मिनेटमा काठमाडौं आइपुग्ने छन्।