शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं पत्रकार महासङघ उपत्यकाको आन्दोलनमा एैक्यबद्धता

काठमाडौंआषाढ २४, नेपाल पत्रकार महासङ्घ  कठमाडौं, ललितपुर र भक्तपुर शाखाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पत्रपत्रिकाले IMG_20140707_101336पाउने गरी वृद्धि गरिएको रकम तत्काल उपलब्ध गराउन माग राख्दै गरिहेको आन्दोलनप्रति नेपाल सम्पादक प्रकाशक सङ्घ मोरङले एक्यबद्धता जनाउँदै उक्त रकमको तत्काल भुक्तनीको लागि माग गरेको छ ।

सङ्घका सभापति शिवबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो वा त्यो बहानामा बजेट वक्तव्य मार्फत अभिव्यक्त उक्त घोषणा कार्यान्वयमा ढिलाइ गरे आफुहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ ।