शुक्रबार, चैत्र १६, २०८०

एम्बुलेन्समा एम्बुलेन्स दुुर्घटना, आठ जना घाइते

काठमाडौं आषाढ २७, कपिलवस्तुबाट भरतपुर तर्फ जादै गरेको एम्बुलेन्स नवलपरासी राजमार्गमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा आठ जना imagesघाइते भएको छ ।

स्थानीय प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेखभए अनुसार ना२ख २४६ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण दुर्घटना भएको र उक्त एम्बुलेन्समा सवार कपिलवस्तुका ४ का चार वर्षीय मोहमद असिफ, ३६ वर्षीय भैवु आलाम, शशिसलाम मुसलमान, सुन्द्रास हुसेन, हडलर निसाद, कितामुनि निसालगायत घाइते भएको बुझिएको छ ।  त्यस्तै घाइतेहरूको चितवनको भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनएको छ ।