शनिबार, बैशाख ८, २०८१

एमाले महाधिवेशनको मतगणना सुरु

काठमाडौँ आषाढ २९ , नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना सुरु भएको छ । मतगणनास्थल दशरथ UML_Logo_9_th_Congressरङ्गशालाभित्र आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिएको मतगणनाको आचारसंहिता निर्माण तथा सदर÷बदर मतको टुङ्गो लगाउँ भएको छलफलका कारण मतगणना अहिले भर्खरै सुरु भएको हो ।

सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार राजधानीको त्रिपुरेश्वरस्थितको राष्ट्रिय खेलकुद परिषद्को हलमा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको गणना एकैचोटी सुरु गरिएको बुझिएको छ ।