शनिबार, बैशाख ८, २०८१

आन्दोलित सातदलद्दारा वडा समितिमा तालाबन्दी

 भक्तपुर श्रावण ४, मध्यपुर थिमि नगरपालिकाको सम्पन्न २३ औँ नगरपरिषद्ले अप्रत्याशित रुपमा स्थानीय दलीय समयन्त्र समेतको विरोधका वावजुद वृद्धि गरेको 34007राजस्व वृद्धि तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै आन्दोलित सात राजनीतिक दलले आज नगरपालिका अन्र्तगतका चार वडाहरु क्रमस वडा नं ११, १२, १३ र १४ कार्यालयमा तालाबन्दी गरेका छन् । नेकपा (एमाले) का एमाओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेमकिपाका,नेकपा–माओवादीका नेकपा (माले)का र सङ्घीय समाजवादी पार्टीका सयुक्त टोली वडा कार्यालय पुगेर तवब्नी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।