शनिबार, बैशाख ८, २०८१

आज विश्वकप फुटबल २० औं संस्करणको फाईनल,उपाधिको लागि जर्मनी र अर्जेन्टिना भिड्दै

काठमाडौँ आषाढ २९, विश्वकप फुटबलको फाईनल खेल आज राती हुनेछ । ब्राजिलमा जारी विश्वकपको २० औं संस्करणमा दुई परम्परागत प्रतिद्धन्दीहरु जर्मनी र world-cup-super-final-photo17अर्जेन्टिना उपाधिको लागि भिड्दैछन् । आज राती रियो दि जेनेरीयोमा हुने फाईनल खेल विश्वका झण्डै एक अरब दर्शकले टेलिभिजनमार्फत प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ ।  आजको खेल हेर्न ब्रजिलियन राष्ट्रपति डिल्मा रुसेफले पनि रंगशालामा उपस्थित हुने समाचार सेहरुले जनाएको छ । विश्वकप फुटबलको फाईनल खेलका लागि अर्जेन्टिना र जर्मनीले क्रमस सेमीफाईनलखेलमा ब्राजिलर नेदरल्याण्ड्सलाई हराउँदै फाईनलमा पुगेको हो । त्यस्तै आजको खेल हरेक दृष्टिकोण्बाट महत्वपूर्ण हुने विश्लेषहरुले दावी गरेका छन । विश्वकप फुटबलको फाइनलमा नेपाली समय अनुसार आज राति १२:४५ बजे खेल्दैछन् ।

final-only-foto

world-cup-final