शुक्रबार, बैशाख ७, २०८१

आगामी आर्थिक वर्षको बजेट आइतबार

budget_20140619095111काठमाडौं आषाढ २६, अर्थमन्त्री रामशरण महतले आगामी आइतबार९ व्यवस्थापिका संसदमा बजेट पेस गर्ने भएका छन् । आज  संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै डा. महतले आगामी आर्थिक वर्षको बजेट आइतबार अपरान्ह ४ बजे पेस गर्ने जानकारी दिनुभएको हो ।