शुक्रबार, बैशाख ७, २०८१

अन्तत नेकपा एमालेको महाधिवेशनमा विद्युतीय मतदान नहुने नै भो

काठमाडौँ आषाढ २३,राजधानीमा जारी नेकपा एमालेको नवौ महाधिवेशनकोबन्द सत्रमा बाट पार्टीको समूहगत छलफल आज पनि जारी रहयो ।  समूहगत छलफलका लागि गठित १९ समूहमध्ये नौ समूहले आफ्नो प्रस्तुति सकेका छन भने काँकी समूहको छलफल जारी रहेको बुझिएको छ ।यसैवीच महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्वको चयनका लागि हुने मतदानमा अन्तत UML_Logo_9_th_Congressविद्युतीय मतदान नहुने भएको छ । विद्युतीय मतदानको सवालमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असहमति जनाएपछि समय लत्याउनुभन्दा मतपत्रबाटै मतदान गराउने निर्णय भएको अध्यक्षमण्डलका अध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले मङ्गलबार साँझसम्म समूहगत छलफल सकिएपछि उम्मेदवार दर्ता प्रक्रिया प्रारम्भ हुने बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु