बुधबार, मंसिर २०, २०८०
Dashain

२६ सभासद मनोनयनको मुद्धालाइ टुङग्याउँ प्रम कोइराला प्रमुख दलीय नेताहरुसङग छलफलमा

काठमाडौं श्रावण् १२, प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा २६ सभासदको मनोनयन राजदुत नियुक्ति लगायतका प्रमुख मुद्धाहरुमा सम्बोधन  गर्ने  लक्ष्य अनुरुप आज सत्ता साझेदार दल एमाले सहित एमाओवादी सङग विशेष छलफल गर्न तयारी गर्नु भएको बुझिएको छ ।

Sushil-Koirala-621x414सम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले सम्भव भएसम्म् आजैकै बैठकबाट बहु प्रतिक्षित २६ सभासदको मनोनयनको मुद्धालाइ टुङग्याउँने मनस्थिती बनाउँनु भएको थाह भएको छ । स्रविधानसभाको निर्वाचन सकिएको लामो अवधी सम्म् पनि दलीय भागवण्डाका कारण संविधानसभाले पूर्णता पाउँन नसक्दा राम्रो सन्देस प्रभाव नभएको भन्दै प्रम कोइरालाले यस्तो तयारी गर्नु भएको स्रोतले जनाएका छन ।

त्यस्तै आजको बैठकमा भारतीय विदेशमन्त्री स्वराजकोका तीन दिने औपचारिक भ्रमण को समिषा गर्दै आगामी श्रावण १८ गतेबाट हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी र विषयगत एजेन्दामा थि पनि छलफल हुने बुझिएको छ । उठाउनुपर्ने एजेण्डाका विषयमा पनि परामर्श हुने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु