शुक्रबार, अशोज ५, २०८०

हुम्लाका लागि उडेको सिम्रिक एयरको हेलिकप्टरको आकस्मिक अवतरण

कठमाडौं आषाढ २०, काठमाडौँबाट सुर्खेत हुँदै हुम्ला जान लागेको सिम्रिक एयरको ९ एनएजेजेड हेलिकप्टर खराब मौसमका कारण तनहुँको भानु 3726गाविस–१ भन्सार नजिकै आकस्मिक अवतरण गरिएको छ ।

खराब मौसमका कारण उक्त ठाउँमा हेलिकप्टर अवतरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । काठमाडौँबाट ८:३० बजे उडेको उक्त हेलिकप्टरमा दुई जना अमेरिकी, एक जना चिनियाँ, एक नेपाली गाइड र चालकसहित पाँच जना रहेको समाचारमा जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु