मङ्लबार, जेष्ठ २३, २०८०

सूचीउन्मुख आदिवासी जनजातिको पहिचान गरिने छ : उपप्रधानमन्त्री सिंह

काठमाडौ श्रावण ४, आदिवासी जनजाति सूचीकरण संयुक्त सङ्घर्ष समितिद्वारा शनिवार आयोजित मूलप्रवाहमा पछि पारिएका सूचीउन्मुख आदिवासी जनजातिको सवाल’ विषयक सामूहिक सुनुवाइ कार्यक्रममा बोल्दै उपप्रधान एवम् सङ्घीय मामिला मन्त्री प्रकाशमान सिंहले सूचीउन्मुख आदिवासी जनजातिको सावलमा सरकारद्वारा गठित कार्यदलको सिफारिसका आधारमा यसअघि छुटेका सूचीउन्मुख आदिवासी जनजातिको सूचीकृत गर्ने कार्य अघि बढिसकेको बताउनुभएको छ ।

त्यस्तै उक्त कार्यक्रममा सभासदद्वय लक्ष्मी राई र तारामान गुरुङ, पृथ्वीराज मुकारुङ डा.ओम गुरुङल, जनजाति सूचीकरण संयुक्त सङ्घर्ष समितिका संयोजक लोकेन्द्र जेरेगायतले सूचीकृत नभएका बाँकी बाँकी ३८ समुदायका जातजातिलाई आदिवासीमा सूचीकृत गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु