बुधबार, अशोज १७, २०८०

सार्क सम्मेलनको लागि सफाइ तथा सजावट गर्ने जिम्मा काठमाडौँ महानगरपालिकालाई

काठमाडौँ आषाढ ३१, आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि सम्मेलनका लागी सम्मेलनको आयोजना हुने हुँने kmc logoक्षेत्र राजधानीको राष्ट्यिसभा गृह र यसको आसपासका क्षेत्रको सजावट गर्ने जिम्मा सरकारले काठमाडौँ महानगरपालिकालाई दिएको छ ।

प्रस्तावित कार्य सम्पादनकालागि सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा लागि रु ६८ करोड ७० लाखको बजेट विनियोजन गरेपछि काठमाडौँ महानगरपालिकाले निर्माणका कामलाई तीव्रता दिने तयारी गरेको बताएको हो ।  त्यस्तै महानगरपालिकाका वातावरण महाशाखाको अगुवाइमा खुल्लामञ्च, शान्तिवाटिका, रत्नपार्क, सभागृह, रानीपोखरीलगायतका क्षेत्रको व्यवस्थापन गरिने महाशाखा प्रमुख रबिनमान श्रेष्ठले जानकारी दिदै सार्क सम्मेलनलाई लक्षित गरेर सम्मेलन सम्पन्न हुने आसपासका क्षेत्रको मर्मत तथा व्यवस्थापन गर्ने सरकारले योजनाअनुसारको बजेट सरकारले विनियोजन गरेकाले जतिसक्यो चाँडो कामलाई तीव्रता दिने तयारीमा कामपा जुटेको बताउनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु