बिहिबार, मंसिर १४, २०८०
Dashain

सशस्त्र प्रहरी जवान जोशीको रहस्यमय मृत्यु सङगै रहेकी महिला प्रहरी नियन्त्रणमा

काठमाडौं श्रावण ६, सीमा सुरक्षाबल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढङ्गबाट आज बिहान यहाँ मृत्यु भएको छ । जिल्ला प्रहरी  कार्यालय चितवनलइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भए अनुसार लजमा बसेका प्रहरी जवान जोशी एकाएक अचेत बनेपछि उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएको र उपचारका क्रममा आज बिहान ८ बजे जोशीको मृत्यु भएको जनाएको छ ।

अनुसन्धानको क्रममा जोशी बसेको लजको कोठामा विषादी औषधीको डब्बा फेला परपछि प्रहरीले जोशीसँगै रहेकी पूर्वी चितवनको पिप्ले घर भएकी ती महिलालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु