शुक्रबार, मंसिर १५, २०८०
Dashain

सब इन्जिनियर र लेखा अधिकृत अख्तियारको हिरासतमा

 logoकाठमाडौँ आषाढ ३२, सेवाग्राहीबाट रकम लिएको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले डिभिजन सडक कार्यालय दोलखा चरिकोटका सब इन्जिनियर उमेशराज सुवेदी र लेखा अधिकृत जीवन प्रकाश महतारालाई हिरासतमा लिएको छ । आयोगद्धारा आज जारी विज्ञप्तिमा सब इन्जिनियर सुवेदीको सरकारी निवासबाट रु एक लाख ४१ हजार ६९० र सोही कार्यालयका लेखा अधिकृत महताराको सरकारी निवासबाट रु चार लाख ९० हजार १०० नगद बरामद गरिएको जनाएको छ । निजहरू दुवैलाई हिरासतमा लिई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु