शनिबार, जेष्ठ २७, २०८०

वाग्मती सफाइ महाअभियान ६३औँ हप्तामा

  काठमाडौँ श्रावण १०, वाग्मती सफाइ महाअभियानको आज ६३औँ हप्ता टेकुस्थित वाग्मती नदीको किनारमा विशेष सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा  sasphai अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, राष्ट्रिय सहिद तथा शान्ति पार्क स्मारक, बाल वातावरण केन्द्र नेपाल, जुबिलियान्ट कलेज, लगायतका सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

साथै त्यस अवसरमा गीतकार राजेन्द्र भण्डारीको शब्द रहेको जनचेतनात्मक लोक गीति एलबमको मुख्य सचिव लीलामणि पौडेलले विमोचन गर्दै गीत–सङ्गीतका माध्यमबाट वाग्मती सफाइको अभियानलाई देशव्यापी बनाउन सकिने भन्दै यसतफर्् पहल गर्न कलाकारलाई अपिलसमेत गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु