बिहिबार, असार २३, २०७९

लोडसेडिङ घट्यो,शनिबारदेखि सातामा ४७ घन्टा लोडसेडिङ (तालिकासहित)

काठमाडौं आषाढ १९, नेपाल विद्युत प्राधिकारणले सातामा विद्यमान ५६ घन्टे साविकको लोडसेडिङ तालिकामा केहि  हेरफेर गर्दै लोडसेडिङको समय loadshedding-final-final

तालिकामा परिर्वतन गरेको छ। प्राधिकरणले आगामी शनिबारदेखि सातामा ४७ घन्टासम्म लोडसेडिङ हुने सहितको नयाँ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ कम गरिएको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु