बिहिबार, अशोज ४, २०८०

लोडसेडिङ घट्यो,शनिबारदेखि सातामा ४७ घन्टा लोडसेडिङ (तालिकासहित)

काठमाडौं आषाढ १९, नेपाल विद्युत प्राधिकारणले सातामा विद्यमान ५६ घन्टे साविकको लोडसेडिङ तालिकामा केहि  हेरफेर गर्दै लोडसेडिङको समय loadshedding-final-final

तालिकामा परिर्वतन गरेको छ। प्राधिकरणले आगामी शनिबारदेखि सातामा ४७ घन्टासम्म लोडसेडिङ हुने सहितको नयाँ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ कम गरिएको जनाएको छ ।