शुक्रबार, मंसिर १५, २०८०
Dashain

राष्ट्रहित विपरीतका कुनै सम्झौता नगर्न माग गर्दै ३३ दलीय मोर्चाको विरोध -याली

काठमाडौँ श्रावण १०, राष्ट्रहित विपरीत नेपाल र भारतबीच कुनै पनि सन्धी तथा सम्झौता नर्गन ३३ दलीय मोर्चाले सरकारको ध्यानकर्षणका लगि भन्दै आज राजधानीमा 9609_untitled-161प्रदर्शन गरेको छ । प्रर्दशनको क्रममा राष्ट्रिय सहमति कायम नगरी कुनै पनि प्रकारको सहमति र सम्झौता गरे त्यसको परिणम नरम्रे हुने पनि बताएका छन  ।

शान्तिवाटिकाबाट सुरु भएको विरोध यालीपछि अयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका सचिव देव गुरुङले भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमण र विदेशमन्त्री सुष्मा स्वराजको जारी नेपाल भ्रमणको क्रममा राष्ट्र हितविपरीत कुनै सम्झौता नगर्न माग गर्नुभएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु