बिहिबार, चैत्र १६, २०७९

राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको भेट

काठमाडौँ श्रावण १०, राष्ट्रपति डा रामवरण यादवसँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाsusma-sawarajचार भेट गर्नुभएको छ ।  त्यस Dr yadav +susma
अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयका साथै नेपालको समसामयिक वस्तुस्थितिबारे छलफल भएको राष्ट्रपतिको कार्यालयका सचिव शारदाप्रसाद त्रितालले जानकारी दिनु भएको छ । ।

सचिव त्रितालका अनुसार भेटवार्तामा नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट ठूलो सहयोगको अपेक्षा आफूले गरेको राष्ट्रपतिले उल्लेख गर्नुभएको र त्यसको प्रत्युत्तरमा विदेशमन्त्री स्वराजले सकारात्मक जवाफ दिनु भएको थाह भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु