आइतवार, जेष्ठ १४, २०८०

राप्रपा संसदीय दलको नेतामा बोहरा निर्विरोध निर्वाचित

imageकाठमाडौँ श्रावण १०, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको कार्यालयमा आज भएको निर्वाचनबाट संसदीय दलको नेतामा दीपक बोहरा र विक्रम पाण्डे दलको उपनेतामा निर्वाचित हुनुभएको छ । त्यसैगरि दलको सचेतकमा परशुराम तामाङ, दलको सदस्यसचिवमा अनन्दी पन्त र कोषाध्यक्षमा इश्तियाक अहमद खाँलाई दलका नेता बोहराले मनोनयन गर्नुभएको राप्रपाले जनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु