शनिबार, जेष्ठ २७, २०८०

राप्रपाले भोलि संसदीय दलको नेता तथा उपनेता छान्ने

काठमाडौँ श्रावण ९ राप्रपाको संसदीय दलको नेता तथा उपनेता चयनका लागि शनिवार निवाचन हुने भएको छ । संविधानसभामा सो पार्टीको प्रत्यक्ष र समानुपातिक गरी image१३ सभासद् छन् ।  निर्वाचन समितिको संयोजकमा ठाकुर सिंह थारु र भरतप्रसाद पाठक र तोरणवहादुर गुरुङ रहनुभएको छ ।

राप्रपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार पार्टी संसदीय दलको नेता तथा उप नेता चयनको निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयन पत्र दर्ता विहान ८ बजे, उम्मेदवारको अन्तिम नामावली प्रकाशन विहान १०ः३० बजे र मतदान प्रारम्भ दिनको १ बजे हुने उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु