काठमाडौं श्रावण २, इलाका प्रहरी कार्यालय विर्तामोडले गएराति यौनजन्य क्रियाकलापमा संलग्न दुई होटल सञ्चालिकासहित आठ जना महिलालाई पक्राउ गरी कारबाही चलाएको छ । इलाका प्रहरी कार्यालय विर्तामोडलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भए अनुसार पक्राउ पर्नेमा तिरूपति होटलका सञ्चालिका ३५ वर्षीया मीना खातुनसहित तीन जना महिला र झरना होटलका सञ्चालिका बनिता लिम्बूसहित तीन जना महिलालाई जाँचका क्रममा पक्राउ गरिएका थाहा भएको छ ।
यौनजन्य क्रियाकलापमा संलग्न होटल सञ्चालिका पक्राउ
July 18, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
- स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण सहित महानगर प्रमुख साहले दिए ६८ स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी
- प्रम प्रचण्ड’ आज चारदिने भारत भ्रमणमा जाँदै,यस्तो छ भ्रमणको कार्यतालिका
- आज घर-घरमा तुलसीको बीज छर्दै निर्जला एकादशी मनाइदै
- नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np