बिहिबार, मंसिर १४, २०८०
Dashain

महाप्रतिवाद साप्ताहिक लाई काउन्सिलद्दारा कारबाही चेतावनी

क्षमायाचनासहित खण्डन प्रकाशन गर्न पत्रिकाका सम्पादकलाई निर्देशन

press rilij   कठमाडौं आषाढ ३०, प्रेस काउन्सिल नेपालले सुनसरी जिल्लाबाट प्रकाशन हुने ‘महाप्रतिवाद’ साप्ताहिक पत्रिकाको गत आषाढ २० गतेको अङ्कमा प्रकाशित प्रधानमन्त्रीसम्बन्धी समाचार सामग्रीबारे क्षमायाचनासहित खण्डन प्रकाशन गर्न पत्रिकाका सम्पादकलाई निर्देशन दिने निर्णय गरेको छ । काउन्सिल उपसमितिको आज बसेको बैठकले यस्ता संवेदनशील विषयमा अव उप्ररान्त हचुवापूर्ण समाचार प्रकाशन गरेमा कडा कारबाही गरिने चेतावनी काउन्सिलद्दारा आज जारी विज्ञप्तिमा गरेको जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु