मङ्लबार, जेष्ठ २३, २०८०

मतदाता परिचयपत्रका एमालेको निर्वाचन सुरु हुन सकेन

काठमाडौँ आषाढ २७, नेकपा (एमाले) राजधानीमा जारी महासधवेशन अन्र्तगत आज नयाँ नेतृत्वका लागि आज बिहान १० बजेबाट निर्वाचन हुने UML_Logo_9_th_Congressभनिए पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।

सम्वद्ध स्रोतका अनुसार प्रतिनिधिहरूको मतदाता परिचयपत्र बनाउने कार्य भइरहेकाले मतदानमा ढिलाइ भएको बताएको छ । निर्वाचन कार्यक्रममा आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने उल्लेख थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु