मङ्लबार, अशोज १६, २०८०

बन्दसत्रमा अध्यक्ष खनालको एक सय २४ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ आषाढ २१, नेकपा (एमाले)को राजधनीको भृकुटी मण्डपमा जारी नवौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज अध्यक्ष UML_Logo_9_th_Congressझलनाथ खनालले आफ्नो एक सय २४ पृष्ठ लामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा एमालेको राजनीतिक क्रान्तिको नेतृत्व विगत वर्तमान र भावी दिशा निर्देशलाई समेटिएको छ । बन्दसत्रमा खनालको राजनीतिक प्रतिवेदन पछि पार्टी महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र सचिव युवराज ज्ञवालीले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुन बताईएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु