बुधबार, अशोज १७, २०८०

निर्वाचन क्षेत्रको विकासको नाममा पाँच करोड दिन हुन्न :एमाओवादी

काठमाडौँ आषाढ २८, एमाओवादीका काठमाडौँ जिल्ला कमिटीले शनिवार आयोजना गरेको अन्र्तक्रियामा बोल्दै  हिमाल शर्मा, रेणु दाहाल लगायतका नेताहरूले मुलुकमा Maoist_20140628024705मौलाउँदै गएको भ्रष्टाचारको अन्त्य गर्नु नितान्त जरुरी रहेको बतउनु भएको छ ।

त्यस्तै अन्र्तक्रिया मा बोल्ने नेताहरूले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको अवस्थामा सभासद्लाई रु पाँच करोड दिन नहुने धारणा सहित निर्वाचन क्षेत्रको विकासको नाममा सभासद्ले रु पाँच करोड मागेर पार्टीगत र व्यक्तिगत स्वार्थ पूर्ति गर्नुमात्रै उद्देश्य रहेको हुँदा त्यसका बारेमा विरोध गर्नुपर्ने बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु