मङ्लबार, अशोज १६, २०८०

नियममित स्वास्थ्य परीक्षणकालागि एमाले अध्यक्ष ओली सिङ्गापुर प्रस्थान

kp oli_20140715064012काठमाडौँ श्रावण ६ नेकपा (एमाले) का अध्यक्ष केपी ओली नियममित स्वास्थ्य परीक्षणको साताव्यापी उपचारको लागि आज दिउँसो १:४५ को थाई एयरको उडानबाट थाइल्यान्डको बैंकक हुँदै सिङ्गापुर जानु भएको छ । नेता ओलीको सिङ्गापुर स्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार हुने समवद्ध  स्रोतले जनाएको छ । ओलीका साथ उहाँका श्रीमती राधिका शाक्य र सहयोगी राजेश बज्राचार्य हुनुहुन्छ । यसैवीच  नव निर्वार्चित पार्टी अध्यक्ष ओलीले  आफ्नो कार्यभार वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई सुम्पनुभएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु