बुधबार, मंसिर २०, २०८०
Dashain

नक्कली प्रमाणपत्रधारी शर्माविरुद्ध मुद्दा दायर

काठमाडौँ श्रावण १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल संस्कृत विश्वविद्यालयमा हेड असिस्टेन्ट पदमा akither ko logoकार्यरत इन्दिरा शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सो पदमा सेवा सुरु गर्दा पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटनाबाट प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली रहेको पाइएकाले मुद्दा दायर गरिएको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । निजलाइ भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु