आइतवार, जेष्ठ १४, २०८०

नक्कली प्रमाणपत्रधारी राजपूत विरुद्ध मुद्धा दर्ता

काठमाडौँ श्रावण ५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज उपमहानगरपालिकामा कार्यरत नायब सुब्बा किशोर सिंह राजपूतले बढुवाका लागि पेस गरेको  logoशैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार बढुवाका लागि राजपुतले पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाबाट सन् १९९२ मा प्रविणता प्रमाणपत्र तह उत्र्तीण गरेको भन्ने प्रमाणपत्र नक्कली भएको प्रमाणिक दावी सहित साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु