बुधबार, असार २२, २०७९

धनुकुटाको होटलमा प्रहरीको निगरानी तिव्र

images (2)काठमाडौं श्रावण ३,  आज भोलि होटलहरूमा अनैतिक क्रियाकलाप बढ्न थालेको भन्दै स्थानीयवासीबाट गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा बजारका स्थनीय होटलमा छापामार्ने कामलाई अभियानको रुपमा तीव्र बनाएको छ ।

यसै क्रममा प्रहरीले गएराति धनकुटा–६ रमाइलो घुम्तीटोलस्थित युगानुकूल होटलबाट असामान्य अवस्थामा रुहेका एक जोडी सहित केहि जुवाडेहरुलाई पनि नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु