बिहिबार, मंसिर १४, २०८०
Dashain

तीजको अवसरमा लोकगायिका उप्रेतीको नयाँ साङगेतिक सौगात “मन परेको मान्छेलाइ” बजारमा 

काठमाडौँ श्रावण १५, धदिङवेसी आउनै हुन्न र, कृर्ति,अर्पण, विर्सि जानेलाई, नारी अस्मिता मन परेको मान्छेहरु छन् भने जस्ता चचित लोकगिती एल्बम बजारमा दिन सफल लोक गायीका भगवती उप्रतीले नेपाली चेलीहरुको महान पर्व तिजको अवसरमा आफ्नो नयाँ गिती एल्बम मन परेको मान्छेलाइ 10592208_1609362002623534_1418053028_nबजारमा ल्याएकी छिन ।

प्रस्तुत एल्बममा लोकगायिका उप्रेतीले नेपाली महिला दिदि बहिनिहरुको महान चाड हरितालिका तीजलाई अझ मनोरंजन बनाउने, आफ्ना संस्कृति ,पर्व तथा परम्परालाई सम्बर्धन एवम् पिर र व्यथाको सङग सहित आज फेरी दिलको घाउ,गोरी गोरी धदिङकी छोरी, सानु तिम्ले भुल्दै गएनी, हिमाल र चिसो चिसो हावा चल्यो गंगाजिको छेउ, र मन परेको मान्छे को साथमा बोलका गितहरु आफनै शब्द, संगितमा प्रस्तुत गरेकी छिन ।

समग्रमा प्रस्तुत एल्बममा लोक दोहोरी,आधुनिक र चेतनामुलक तथा तिजका गितहरु समावेस गरिएको उनले बताइन । त्यस्तै यस भध्ये मन परेको मान्छे बोलको गितको म्युजिक भिडियो समेत तषर भइसकेको बताइन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु