मङ्लबार, जेष्ठ २३, २०८०

क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौँ आषाढ २०, नेपाली पत्रकारिता क्षेत्रको आर्थिक विटमा कार्यरत सञ्चारकमीहरुको क्षमता अभिवृद्धिका सूचना विभागले नेपाल आर्थिक suchana bivagपत्रकार समाज(सेजन)को सहकार्यमा सुरु गरेका छ दिने सेवाकालीन तालिम आज सम्पन्न भएको छ ।

  तलिम समापन कार्यक्रममा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले पत्रकारिता जगतमा आर्थिक पत्रकारिताको महत्वमाथि प्रकास पार्दै आर्थिक विकासको पक्षलाई मजवुत बनाउँन सहभागी सञ्चारकर्मीहरुबाट उल्लेख्य योगदान हुने विस्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सेजनका अध्यक्ष विज्ञान अधिकारीले विभागको सहयोगमा सम्पन्न प्रस्ुतुत तालिमबाट आर्थिक क्षेत्रमा काम गर्दै आएका पत्रकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । तालिममा विभिन्न सञ्चारमाध्यमका ३० जना पत्रकारको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु