शुक्रबार, मंसिर १५, २०८०
Dashain

काँग्रेसको बैठकमा नीति तथा कार्यक्रम अपेक्षा अनुरुप नआएको भन्दै सभासदहरुको गुनासो

काठमाडौ आषाढ १८, सरकारले गत आइतवार व्यवस्थापिका संसदको बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफल nc jhandaआज पनि काँग्रेस बैठकमा जारी रहेको छ ।

बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरूले सरकारका गतिविधि र हालै व्यवस्थापिका–संसदमा  प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै अपेक्षा गरेअनुसारको नीति तथा कार्यक्रम नआएको गुनासो गर्दै अधिकांश केन्द्रीय सदस्य एवम् सभासद्हरूले संसद् विकास कोष निर्वाचन क्षेत्रको विकासका लागि भएकाले सो रकम रु पाँच करोड पु¥याइनुपर्नेमा जोड दिनुभएको बैठकमा सहभागि नेताहरुले बताएका छन ।

सम्वद्धस्रोतका आुसार आजको बैककमा पनि केन्द्रीय सदस्उ तथा सभासदहरुको बोल्ने क्रम नसकिएकाले बैठक भोलि पनि जारी रहने बताइएको  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु