आइतवार, जेष्ठ १४, २०८०

एक हजार ४६ किलो रक्तचन्दन सहित चार पक्राउ

काठमाडौ श्रावण ४,इलाका प्रहरी कार्यालय बाह्रविसेले अवैधरुपमा खासा लैजान लागेको एक हजार ४६किलो रक्तचन्दन शनिवार बिहान पक्राउ गरेको छ । इप्रका Red-Sandal- बाह्रविसेलाई उदृत गर्दै प्राप्त समाचारमा ना२ख ३१५ र ना२ख ५८६८ नम्बरको दुईवटा कन्टेनर भ्यानमा लान लागेको सो परिमाणको रक्तचन्दन र चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

इसरी पक्राउ पर्नेहरुमा चालक तातोपानी–४ का २० वर्षीय फुर्वा तामाङ र लिस्ती–६ का २८ वर्षीय चालक छेवाङ लामा सङगै मिङ्मार शेर्पा,दोर्जे शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु