काठमाडौं आषाढ १७, लोक कल्याणकारी विज्ञापन बापतको वृद्धि रकमको भुक्तानी नपाएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यकाका तीनवटा शाखाको नेतृत्वमा आज अर्थ मन्त्रालयमा धर्ना दिन गएका तीन दर्जन भन्दा बढि पत्रकार लाइ पक्राउ गरेका छन् । पक्राउ भएका पत्रकारहरुको तस्विर खिच्दै सिंहदरवारस्थित महानगरिय प्रहरी वृत्तका प्रमुख होविन्द्र वोगटी ।