मङ्लबार, जेष्ठ २३, २०८०

आन्तरिक विवाद लगायतका प्रसङगमा छलफल गर्न एमाओवादी स्थायी समितिको बैठक बस्दै

 काठमाडौं श्रावण १४,  एमाओवादीको स्थायी समितिको बैठक आज बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने तय भएको आजको बैठकमा prachanda-new-house-2विशेष गरी पार्टीभित्र चुलिएको आन्तरिक विवादलगायत सार्वजनिक लेखा समितिको सभापतिमा पार्टीबाट उम्मेदवार कसलाइ बनउँने भन्ने सम्बन्धमा छलफल गरिने सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै विभिन्न जिल्लामा पार्टीको समानान्तर कमिटीहरु गठन र अध्यक्ष प्रचण्ड र नेता डा बाबुराम भट्टराईबीच देखिएको मतभेदका प्रसङमा पनि शीर्ष तहमा छलफल गर्ने मनस्थिती एमाओवादीले बनाएको भन्दै उक्त विषयमा पनि आजको बैठकमा छलफल  गर्ने तयारीमा स्थायी समितिका सदस्यहरु रहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु