शनिबार, अशोज ६, २०८०

आन्तरिक विवादलाइ थाँती राख्दै माओवादी आन्दोलनको तयारीमा

काठमाडौँ श्रावण ५, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ल्याउनुभएको प्रस्तावमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले फरक प्रस्ताव ल्याउनुभएपछि cpn-maoistचुलिएको कार्यदिशा सम्वन्धी विवाद थाँती राख्दै तत्कालका लागि आन्दोलनमा जाने तयारी गरेको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै जारी केन्द्रीय समितिको बैठकमा एक वर्षभित्र विशेष महाधिवेशनबाट टुंग्याउने नितिगत सहमति कायम गर्दै जनसंविधान निर्माणको माग सहित आन्दोलनका कार्यक्रम अगाडी बढाउने प्रस्ताव महासचिव रामबहादुर थापाले आइतवारको बैठकमा प्रस्तुत गरेपछि पार्टी अध्यक्ष र सचिव दुवैको दस्तावेज फिर्ता लिने सहमति भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु