आइतवार, जेष्ठ १४, २०८०

आज पुष्पलालको ३६ औँं स्मृति दिवस मनाइदै

काठमाडौं श्रावण् ७, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३६ औँं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरेर नेपालका कम्युनिष्ट पार्टीहरुले Puspalaमनाउँदैछन् । स्मृति दिवसका अवसरमा नेकपा एमालेले काठमाडौं चम्पादेवीमा अहिले बिहान विशेष कार्यक्रमकावीच माल्यार्पण कार्यक्रमको आयोजना हुँदे गरेको सम्व४ स्रोतले जनाएको छ। नेपालमा वाम आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने नेता श्रेष्ठको २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो । निर्वासनका बेला भारतमा निधन हुनुभएका श्रेष्ठको शव नेपाल ल्याउन तत्कालीन सरकारले अनुमति दिएको थिएन । सहिद गङ्गालाल श्रेष्ठका भाई पुष्पलालले २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु