आइतवार, मंसिर ११, २०७९

आगामी आर्थिक वर्षको बजेट आइतबार

budget_20140619095111काठमाडौं आषाढ २६, अर्थमन्त्री रामशरण महतले आगामी आइतबार९ व्यवस्थापिका संसदमा बजेट पेस गर्ने भएका छन् । आज  संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै डा. महतले आगामी आर्थिक वर्षको बजेट आइतबार अपरान्ह ४ बजे पेस गर्ने जानकारी दिनुभएको हो ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु