बिहिबार, बैशाख १३, २०८१

नाइजेरियालाई २-० गोल अन्तरमा हराउँदै फ्रान्स सुपर आठमा

brazil-2014-world-cup-logo-03काठमाडौं आषाढ १६, विश्वकप महासङग्राम अन्र्तगत केहि समय अगाडि सम्पन्न खेलमा फ्रान्सले नाइजेरियालाई २-० को गोल अन्तरमा पराजित गर्दै सुपर आठको आफ्नो अपराजित यात्रालाइ कायम राखेको छ । यि दुइ टिमवीचको खेल फस्ट हाफ गोल रहित वरावरीमा टुङगीएपनि दोस्रो हाफको लगभग अन्तिम संघारमा लगातार फ्रान्सको तर्फका दुइ गोल भएको थियो ।

खेल विश्लेषहरुहरुका अनुसार आजको यो खेल कछुवा र खरायो वीचको कथा जस्तै भएको भन्दै उनिहरुले मोटाघाता नाईजेरिएनहरुलाई फ्रान्सले फस्ट हाफमा खेलाउँदा खेलाउँदै दोस्रो हाफमा ठकित  नाईजेरियन लाई मज्जाले गोल ठोकेको अनुभूत गरेका छन । अब फ्रान्सले जर्मनी र अल्जेरियाबीचको खेल विजेतासँग खेल्नेछ ।